Loading...
“मधेश प्रदेश” नाम फेल गराउने यी नेताहरुको नाम नै लिएर डा. भट्टराईले भने “लाज सरम छैन” ?

सरोज “खिलाडी”

मधेश आन्दोलनबाट स्थापित नाम तथा मधेश आन्दोलनको भावना अनुरुप स्थापित नाम “मधेश प्रदेश” प्रदेश २ को संसदबाट केहि मतले पास नभए पछि पुन मतदान हुने भएको छ । कांगेस र नेकपा भन्दा समाजबादी – राजपाको साझा प्रस्तावित नाम मधेश प्रदेशले सबैभन्दा बढि मत ६० पाएको हो । यदि पूर्व माओबादी र नया शक्तिका नेताहरुले चाहेको भएको पास हुने निश्चित नै थियो । यसै सन्दर्भमा समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराइले पूर्व माओबादी र नया शक्तिका नेताहरुको नामै तोकेर यस्तो ट्वीट गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *