Loading...
वडा अध्यक्ष यादवद्धारा शीतलपुरको घरघरमा मास्क र साबुन ५ हजार पिस वितरण

ओम प्रकाश यादव चैत्र १५ गते, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं २ का वडा अध्यक्षा भविषण यादवले कोरोनाबाट जोगिन आज मास्क र साबुन वितरण गरेका हुन । वडा अध्यक्ष यादव आफना गाउँ शीतलपुरको प्रत्येक घरधुरीमा गई परिवारका सदस्य अनुसार मास्क र साबुन वितरण गरेका हुन । विश्वमै कोरोना भाइरस महामारीको रुपमा फैलिदै गइरहेकाले यसको रोकथाम गर्ने उद्देश्यकले आफना वडामा ५ हजार पिस मास्क वितरण गरेको वडा अध्यक्ष यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *