Loading...
पेट्रोल, डिजेल र मटितेलको खुद्रा विक्री मूल्यमै भारि रकम घट्यो, अबको मूल्य कति ?

१९ चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कोरोना का कारण गिरावट भएपछी पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।

निगम संचालक समितिको आज बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएर पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ, र डिजेल- मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा कायम भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *