
भरतपुर महानगरपालिका १० नं. वडा कार्यलय तथा शिखर अर्गनाइजेसन को संयुक्त सहकार्यमा आति विपन्न तथा दैनिक ज्यलादारी गरेर खाने परिवार प्रती राहत स्वरुप खाध्य समाग्री बितरण गरियो।
उक्त कार्यक्रम मा जिल्ला प्रशासन कार्यालय का प्रतिनिधि, भरतपुर महानगर का बिसिस्ट ब्यक्तित्व हरुको पनि उपस्थिती रहेको थ्यो ।
शिखर ग्रुप का रिजनल म्यानेजर श्री जुएश भट्टराई को जानकारी अनुसार ५०३ परिवार लाई राहत बितरन गरिएको छ ।
Facebook Comments