Loading...
कांग्रेस नेता शर्मा भन्छन – “कोरोनाले बाचेकाहरुलाई भोखो पेटले मार्ने यो कस्तो सरकार हो ?”

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका श्रमिकका लागि सरकार छ कि छैन भनी प्रश्न गरेका छन् । शुक्रबार फेसबुक लाइभमा प्रवक्ता विश्वप्रकाश शर्माले -“सडकमा हिँडिरहेका श्रमिकको सरकार यो देशमा छ कि छैन ?” कोरोनाले बच्ने, भोकले मर्ने ? सरकार ! पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ? भनि प्रश्न गरेका थिए l

उनले लकडाउनका कारण समस्यामा परेका बेरोजगार, विद्यार्थी र मजदुरका लागि उचित प्रबन्ध गर्न आग्रह समेत गरेका छन् । उहाको प्रस्न थियो -“वेरोजगारहरुको हालत के होला, विद्यार्थीको हालत के होला, दैनिक कमाएर खानेहरुको के हालत होला ?’

उनले सरकारलाई जो जहाँ बसेका छन् त्यहीँ राहत पुर्‍याउन आग्रह समेत गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *