Loading...
लकडाउन २५ वैशाखमा सकिन्नै लाग्दा फेरी थप गर्ने मन्त्रिपरिषदको निर्णय, अब कहिले सम्म ?

२४ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण सरकारले फेरी लकडाउनको समय थप गरेको छ । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *