२४ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण सरकारले फेरी लकडाउनको समय थप गरेको छ । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

Facebook Comments