Loading...
नेपालमा कोरोनाबाट फेरि एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

नेपालमा फेरि कोरोनाबाट एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *