Loading...
देश बेच्ने राष्ट्रबादी कांग्रेस र एमाले, आरोप सबै भारतीय र धोति भन्दै मधेशीको टाउकोमा- उपेन्द्र

सरोज खिलाडी

३१ जेठ, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरूले माफी माग्नुपर्ने उनको भनाइ रहेको छ ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा अपमानजनक भएको बताउनु भएको छ । उहाले भन्नु भयो – देश बेच्ने तत्कालिन कम्युनिष्ट र कांग्रेस का नेताहरु आरोप सबै भारतीय र धोति भन्दै मधेशी माथि लगाउने।

सुन्नुहोस उहाले बोल्नु भएको भिडियो

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *