Loading...
इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां द्वारा दशैको शुभकामना व्यक्त
कपिलवस्तु , असोज, ३० इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्ला खां द्वारा द्वारा हिन्दू धर्मावलंबीहरूले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको शुभकामना व्यक्त गर्नुभएको छ। खांले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको सुरूवात घटस्थापना दिन परेको हुनले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं सजग हुनुपर्ने बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *