Loading...
भत्ता काट्ने, कोरोना कोषमा हाल्ने ? कर्मचारी-पत्रकार सबैको काट्नु पर्छ कि त चाहियो ? – पण्डित

३ कात्तिक, काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका सांसद लालबाबु पण्डितले सांसदहरुको मात्रै चाडपर्व (दशैं) भत्ता कटौती गर्नु राम्रो नहुने बताएका छन् । सांसदको भत्ता कटौती गर्ने भए कर्मचारी, पत्रकार, अन्य राष्ट्रयसेवक जो-जो छन्, सबैको कटौती गरौं र कोरोना कोषमा हालौं । यो निर्णयमा सबै सहमत हुन्छन् भने म सबैभन्दा अगाडि हुन्छु’ पण्डितले भनेका छन्। अन्यथा, सांसदको मात्रै दसैं भत्ता काट्ने विषय आफूलाई मान्य नहुने उनले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *