Loading...
मन्त्रि यादवको आक्रोस : प्रभु साहलाइ एजेण्टको संज्ञा दिदै भने रौतहट प्रवेशमा रोक लगाउछौ

प्रदेश न. २ का कृषि राज्य मन्त्रि योगेन्द्र राय यादवले प्रधानमन्त्रि केपी शर्मा ओलीलाइ हिटलर र प्रभु साहलाइ दलाल र एजेण्टको संज्ञा दिएका छन् । प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद बिघटन गरेपछि जनता समाजबादी पार्टीले समेत विभिन्न चरणका आन्दोलन गर्दै आएको छ। रौतहटमा भएको बिरोध कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश २ का कृषि राज्य मन्त्रि योगेन्द्र राय यादवले बिरोध सभालाइ सम्बोधन गर्दै ओलीको आसे पासे एजेण्ट तथा दलाललाइ रौतहट प्रवेशमा रोक लगाउने समेत बताएका छन् । प्रस्तुत छ उहाले सम्बोधन गर्नु भएको भिडियो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *