
प्रदेश न. २ का कृषि राज्य मन्त्रि योगेन्द्र राय यादवले प्रधानमन्त्रि केपी शर्मा ओलीलाइ हिटलर र प्रभु साहलाइ दलाल र एजेण्टको संज्ञा दिएका छन् । प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद बिघटन गरेपछि जनता समाजबादी पार्टीले समेत विभिन्न चरणका आन्दोलन गर्दै आएको छ। रौतहटमा भएको बिरोध कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश २ का कृषि राज्य मन्त्रि योगेन्द्र राय यादवले बिरोध सभालाइ सम्बोधन गर्दै ओलीको आसे पासे एजेण्ट तथा दलाललाइ रौतहट प्रवेशमा रोक लगाउने समेत बताएका छन् । प्रस्तुत छ उहाले सम्बोधन गर्नु भएको भिडियो
Facebook Comments