Loading...
ओली नेता कार्यकर्ता तान्न मधेशमा भौतारिदै गर्दा महतोले झापा मै ३५० लाइ गराए पार्टी प्रवेश

सरोज “खिलाडी”

माघ १९ झापा,  जनता समाजवादी युवा संघले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ। बहृत पार्टी प्रवेश तथा भेटघाट नाम दिएको उक्त कार्यक्रममा नेकपा पार्टी परित्याग गरि ३५० भन्दा बढिले जनता समाजबादी पार्टीमा प्रवेश गराएका छन्। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको गृह जिल्ला मै नेकपा परित्याग गरि ३५० भन्दा बढिले जसपा नेपाल पार्टी प्रवेश गर्ने भएपछी मधेशमा राम्रो पकड भएको जसपा नेपालका लोकप्रिय नेता राजेन्द्र महतो नै कार्यक्रममा सहभागी भएका थिए ।

जनता समाजबादी पार्टी नेपालका बरिष्ठ नेता .राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नवप्रवेशि सम्पुर्ण नेता कर्याकर्ताहरुलाई हार्दिक बधाई तथा शुभकामना दिदै महतोले ओलीले आफ्नो कुर्सि बचाउनको लागि देशलाई बर्बाद गरिरहेको बताउनु भएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *