Loading...
आजको आमहड्ताल व्यक्तिगत स्वार्थ र अख्तियारको फन्दामा पर्ने डरले भएको हो – बबन सिंह

नेकपा ( ओली ) समुहका लोकप्रिय नेता तथा पूर्ब सांसद बबन सिंहले आजको नेपाल बन्द ( आम हड्ताल ) लाइ ब्यतिगत स्वार्थका लागि भएको बन्दको संज्ञा दिनु भएको छ | प्रदेश २ का प्रभावशाली नेता समेत रहेका नेता सिंहले नेपालको बन्दको आबश्यकता नै नभएको समयमा नेपाल बन्द गर्ने नेतालाई जनताले चिन्नु पर्ने समेत भनेका छन् | आज उहाँले संघिय अनलाइन संग कुराकानी गर्दै भन्नु भयो – “प्रचण्ड र माधब नेपालले बिगतमा गरेको भ्रष्टाचारको डरले आजको बन्द गरेको छ | नभए उहाहरु पनि नेकपा कै नेता हुनुहुन्छ नेकपा कै प्रधानमन्त्रीले बनाएको अख्तियार प्रमुख संग किन डराउने ? त्यहि डरले त्रशित भएर आजको बन्द भएको जिकिर गर्दै भन्नु भयो – मधेश को बिकाश पनि केपी ओलीले नै गर्ने छ अरु दलको काम छैन |

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *