Loading...
टोल टोलमा पोल पोलमा पुर्ण कदको ओलीको फोटो राख्नु कांग्रेस भन्दा पनि तुच्छा प्रवृति – श्रेष्ठ

जनता समाजबादी पार्टीका नेता तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले नेताले जे गरेपनि कार्यकर्ताले मान्नु प्रवृति गलत भएको बताउनु भएको छ। उहाले यहि प्रवृतिका कारण नपाली राजनीतिको स्तर खस्किदै गएको दाबी गर्नु भएको छ । माउण्टेन टेलिभिजनले लिएको एउटा अन्तर्वार्तामा नेता श्रेष्ठले सो कुरा बताउनु भएको हो। पत्रकारले सोधेको एउटा प्रश्नको उत्तर दिदै जनता समाजबादीका सांसद समेत रहेका श्रेष्ठले ओली तर्फ इशारा गर्दै भन्नुभयो – “नेताहरुले आफुलाई ग्रेट म्यान ठान्ने अनि भन्ने कि मेरो पूर्ण कदको ठूला ठूला फोटो राखिदेउ, पूजा गरि देउ, अनि कार्यक्रम गर्ने भएको नपाली कांग्रेस भन्दा पनि तुच्छा प्रवृति हो।

हेर्नुहोस् नेता श्रेष्ठको अन्तर्वार्ता

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *