
आर एन चौधरी
बालिकालाई जबर्जस्ति करणी,बलात्कारको आरोपमा सञ्चारकर्मी,पत्रकार महेन्द्र प्रसाद सहनी मलाह पक्राउ ]
प्रदेश नम्बर .२ बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ५ तेतरिया गाउँ निवासी सञ्चारकर्मी , पत्रकार महेन्द्र सहनी मलाहले आफ्नै छोरीको साथी १५ बर्षिय एक बालिकालाई हिजो मिति २०७७ साल फाल्गुन ८ गते जबर्जस्ति करणी (बलात्कार) गर्ने प्रयासको क्रममा पक्राउ परेका छ्न।
सञ्चारकर्मी सहनीकि छोरीको साथी समेत रहेकी उक्त बालिकाले आफुलाई घरभित्र जबर्जस्ति गर्न लागेको बेला चिच्याएपछि स्थानीयले थाहा पाएर पक्राउ गरि कुटपिट गरेर घाइते बनाई बारा प्रहरीलाई बुझाएको बताइएको छ।
सहनी बिगतका बर्षदेखीनै बाराको विभिन्न एफएम,रेडियोहरुमा कार्यरत रहदै आएका थिए।
Facebook Comments