Loading...
जसपा नेपालका वरियताक्रम तथा मर्यादाक्रममा राजेन्द्र प्रसाद श्रेष्ठ छैटौं नम्बरमा चयन

जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय कार्यकारिणी सदस्य सांसद राजेन्द्र प्रसाद श्रेष्ठ पार्टीको वरियताक्रम तथा मर्यादाक्रममा छैटौं नम्बरमा चयन हुनु भएको छ । पुर्वमन्त्री तथा नेता श्रेष्ठ पार्टीका प्रखर बक्ता तथा संबिधान विद को रुपमा परिचित हुनुहुन्छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *