Loading...
मधेशीको छोरालाई प्रधानमन्त्री बनाउने आँट एमाले-माओबादी वा कांग्रेस कसै संग छ ?- सुरेन्द्र

सरोज “खिलाडी”

जनता समाजबादी पार्टी नेपालका चर्चित नेता डा सुरेन्द्र झाले मधेशीको छोरालाइ प्रधानमन्त्री बनाउने आँट एमाले, कांग्रेस र माओबादी कसै संग नभएको बताउनु भएको छ । उहाँ ले सो कुरा इमेज खबर डट कममा दिनु भएको अन्तर्वार्तामा बताउनु भएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका सबै माग पुरा गर्न तयार रहेको समेत बताउनु भएको छ । अन्तर्वार्ता कै क्रममा उहाँले भन्नु भयो – हामीलाई प्रधानमन्त्री भन्दा पनि हाम्रा आन्दोलनकारी साथीहरु रेशम चौधरी सहित मधेशका मेयर देखि मन्त्रि सम्म मुद्धा लगाइएको छ। त्यो फिर्ता लिन प्रधानमन्त्री तयार हुनु भयो भने हामीले समर्थन गर्न सक्छौ । सुन्नु होस् उहाँको अन्तर्वार्ता

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *