Loading...
बजारमा तन्ना ठगहरुको बिगबिगी, देखाउदा एउटा धुदा चिन्नै गाह्रो, फोन उठाउदैनन

सरोज “खिलाडी”

सामाजिक संजाल अर्थात अनलाइन बाट देखाउने एकथरी र सामान बेच्ने अर्को थरि पाइएको छ । अहिले अनलाइन बाजारको बिगबिगी बढिरहेको छ। खास गरेर घरायसी प्रयोजनका सामानहरु देखाएर ठग्ने गरेको पाइएको छ । त्यस अन्तर्गत संघिय अनलाइन डट कमले पता लगाएको सामान हो बेड सिट अर्थात तन्ना ।

अहिले फेस बुकमा हेर्दै आकर्षण लाग्ने तन्नाहरुको बिज्ञापन एकदमै धेरै आइरहेको हुन्छ । लोभ लाग्ने डिजाइन र फोटोको कारण सजिलै ग्राहक तान्न सकिने गरि राम्रा राम्रा फोटो सामाजिक संजालमा आएपनि वास्तबमा ति तन्नाहरु फोटोमा देखाएको जस्तो नहुने र एक पटक प्रयोग गरे पछि चिन्नै गाह्रो हुने सामानहरु अनलाइन बजारमा पाउन थालेको छ। त्य

ति मात्र होइन सामान साट्नुस वा अर्को सामान दिनु भन्दा तिनीहरुले फोन नम्बरलाइ ब्लक गर्ने गरेको छ। हेर्नुहोस् देखाउदा एकथरी र धुदा रंग गएर अर्को थरि देखिने फोटोहरु

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *