Loading...
क बर्गको पत्रिका जनकपुर टुडे माथि धर्मेन्द्रले आपत्ति जनाउदै भने -“कुरा बंग्याउन बन्द गर”।

क बर्गको पत्रिका जनकपुर टुडे ले आफ्ना भनाइ लाइ बंग्याएर लेखेको भन्दै नेता धर्मेन्द्र मरबैता ले आपत्ति जनाएका छन् । उहाले सामाजिक संजाल मार्फत बिरोध जनाउनु भएको छ ।

जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता मर्बैताले लेख्नु भएको छ – “मेरो भनाईलाई बंग्याएर लेखेको प्रति मेरो आप्ति रहेको छ। मैले भन्दै न भनेको भनाईलाई पत्रिकाको समाचारमा गलत ढंगले व्याख्या गर्दा पार्टी कार्यकर्ता र जनतालाई भर्ममा पार्ने काम गरेको हुँदा यस्ता भ्रामक र गलत समाचार प्रकाशित नगर्ने आग्रह गर्दै यस्ता भमक कुरा लेख्दा जनकपुर टुडेमा प्रकाशित समाचार प्रति विश्वासनियता घटदै जानेछ।”

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *