Loading...
बबन सिंह माथि गौर हत्या काण्डमा लगाइएको मुदा नेपाल सरकार द्वारा फिर्ता

रौतहट क्षेत्र । न १ का पूर्व सांसद बबन सिंह माथि गौर हत्या काण्डमा लगाइएको मुदा नेपाल सरकार द्वारा फिर्ता भएको छ। रौतहटमा भएको विभत्स हत्या काण्डमा उनको नाम समेत जुडेको थियो। त्यो मुद्धा आज नेपाल सरकारले फिर्ता लिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *