Loading...
कसरी हट्छ सांसद ? फर्जी काम भयो, सभामुख कस्तो मान्छे हो ? कन्फर्म त गर्नुपर्छ नि- राजेन्द्र

१६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताएका छन् । नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने बताए । महतोले लुम्बिनीका सभामुखले गलत काम गरेको बताए । ‘फर्जी काम भयो, सभामुख कस्तो मान्छे हो । कन्फर्म त गर्नुपर्छ नि’, महतोले भने  l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *