Loading...
लाखौ जनताको बलिदानले जसपा बनेको हो, उपेन्द्र र महन्थको पेवा होइन – डा. सुरेन्द्र झा

जनता समाजबादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य तथा लोकप्रिय नेता डा सुरेन्द्र झाले अहिले पार्टीमा देखिएको समस्या अध्यक्षहरुले मिलेर समाधान गर्नुपर्ने बताउनु भएको छ। उहाँले सबै किसिमका आन्दोलनको नेतृत्व गरेर आएको नेताहरु जसपामा भएकाले हुनाले सानो तिनो छलफलको बिषय उठने गरेको तर त्यसको अर्थ पार्टी नै फुट्ने नभएको समेत दाबी गर्नु भएको छ । उहाँले सो कुरा एक अन्तर्वार्ताको क्रममा बताउनु भएको हो। एक प्रश्नको जवाफ दिदै उहाले भन्नु भयो -“जसपा अध्यक्ष महन्थ र उपेन्द्रको पेवा होइन यो त हजारौ लाखौ जनता को बलिदानले बनेको पार्टी हो ।” सुन्नु होस् उहाँको अन्तर्वार्ता

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *