Loading...
बाबुराम अर्काको सम्पतिमा बस्ने नेता, उपेन्द्र जस्तो कर्मकाण्डि सम्झौता गर्दैनौ – डा. सुरेन्द्र

जनता समाजबादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य तथा लोकप्रिय नेता डा सुरेन्द्र झाले अहिले पार्टीमा देखिएको समस्या अध्यक्षहरुले मिलेर समाधान गर्नुपर्ने बताउनु भएको छ। उहाँले सबै किसिमका आन्दोलनको नेतृत्व गरेर आएको नेताहरु जसपामा भएकाले हुनाले सानो तिनो छलफलको बिषय उठने गरेको तर त्यसको अर्थ पार्टी नै फुट्ने नभएको समेत दाबी गर्नु भएको छ । उहाँले सो कुरा एक अन्तर्वार्ताको क्रममा बताउनु भएको हो। एक प्रश्नको जवाफ दिदै उहाले भन्नु भयो -“जसपा अध्यक्ष उपेन्द्र यादवले कर्मकाण्डी सम्झौता गरेर १९ महिना सरकारमा बसेर झण्डा हल्लाउनु भएकै हो। ओली जीले काम गरिदिनु भएन। त्यसले हामीलाई केहि कुरा सिकाएको छ। ।” सुन्नु होस् उहाँको अन्तर्वार्ता

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *