Loading...
प्रचण्ड सहितको सरकार बनाउन उपेन्द्रले ९० करोड युवान लिएको सामाजिक संजालमा भाइरल

अहिलेको राजनीतिक माहौल मा ३ ठूला पार्टी नेपाली कांग्रेस, एमाले र माओबादी भन्दा पनि जनता समाज बादी पार्टी नेपाल तातेको छ। जसपाका दुइ धार मध्येका कार्यकर्ताहरु एक अर्का लाइ आरोप प्रत्यारोप लगाउन शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ बैशाख मा बिश्वासको मत लिने भएपछी जसपा नेपालका नेता तथा कार्यकर्ता तातेका हुन् । अहिले सामाजिक संजाल फेस बुकमा उपेन्द्र यादवले प्रचण्ड सहितको सरकार बनाउन चिन संग ९० करोड युवान लिएको सामाजिक संजालमा भाइरल भएको छ । हेर्नुहोस तस्बीरहरु

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *