Loading...
८–१० दिनभित्र लिक्विड अक्सिजनको ट्यांकर नेपाल आइपुग्छ – भारतीय राजदूत क्‍वात्रा

३ जेठ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्राले ८–१० दिनभित्रमा नेपाललाई लिक्विड अक्सिजन दिने बताउनु भएको छ ।

आज भएको एक भर्चुअल कार्यक्रममा बोल्दै राजदूत क्वात्राले भन्नु भयो -“संकटमा रहेको नेपाललाई निरन्तर सहयोग गर्नेछु । आगामी ८–१० दिनभित्र लिक्विड अक्सिजनको ट्यांकर नेपाल आइपुग्ने छ। जानकारीका क्रममा उहाले भारतले नेपाललाई २३ लाख कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको पनि बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *