Loading...
उपेन्द्र, महन्थ कै लाइनमा, जसपा अब नफुट्ने, तत्काल सरकारमा नजाने सहमति (बिज्ञप्ति)

सरोज खिलाडी

दुइ खेमामा विभाजित जनता समाजबादी पार्टी अन्तत् नफुट्ने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले उठाएका मुद्धामा अर्का अध्यक्ष उपेन्द्र यादव पनि सहमत भएपछी अब जसपा फुट्ने कुरा तत्कालका लागि टरेको छ । दुवै अध्यक्षले हस्ताक्षर गरेको बिज्ञप्तिमा तत्काल हाम्रो पार्टी सरकारमा नजाने उल्लेख भएको छ । तर आफ्नै (जसपा) नेतृत्व मै सरकार बने अगाडी बढ्ने समेत सहमति भएको बिज्ञप्तिमा उल्लेख छ । त्यसै गरि समाजोयाँ हुन् बाकि रहेको भात्री संगठनहरुको समायोजन कार्य पनि तत्काल अगाडी बढाउने सहमति भएको छ । पार्टीमा भएको समस्याहरु पार्टीको बिधान अनुशार नै समस्याको हाल गर्दै जाने निर्यण भएको बिज्ञप्तिमा उल्लेख रहेको छ । र विज्ञप्तिको अन्तमा पार्टीलाइ सुद्रिढ गर्दै पार्टी बलियो बनाउन पार्टीका सबै शुभ चिन्तक नेता कार्यकर्ताहरुलाई अनुरोध गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *