Loading...
राजेन्द्र महतोको संसदीय दलको नेता पद खारेज हुने उपेन्द्र यादवको दाबी

जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज हुने भएको छ  l अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर सो पद हाललाई खारेज गर्ने सहमति भएको अध्यक्ष उपेन्द्र यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *