Loading...
जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो बैधानिक, ठाकुरले पत्र पठाए संसद सचिवालयमा

४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले बरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेता हुदा बिरोध गरे पनि संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र अर्का अध्यक्ष महन्थ ठाकुरले संसद सचिवालयमा पठाएका छन् । पत्र दर्ता भएको छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका थिए । केही दिनअघि जसपाका ३४ मध्ये २१ सांसद सहभागी बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *