Loading...
बाबुरामले मधेशीलाई भिखारी, गोरु भनेपछि मधेशमा आक्रोस, पत्रकारहरुले नै दिए मुर्खको संज्ञा

डा. बाबुराम भट्टराई एक बिद्धवानमा गनिएका नेता हुन् । उनि अहिले जनता समाजबादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहेछन l तर उहाको एउटा पोस्टले मधेश भरि नै आगो लागेको छ । उहाले आफ्नो ट्विटमा महन्थ ठाकुर र राजेन्द्र महतो गोरु बनेको फोटो हाल्दै जोक लेख्नु भएको छ । जसमा भिखारी र गोरुको बारेमा लेखिएको छ । हेर्नुहोस् केहि आक्रोशित पोस्ट हरु।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *