Loading...
उपेन्द्र मोर्चाका भिम रावल नागरिकता बिधेयकको बिरोधमा, उपेन्द्र मन्त्रि बन्न पछिपछि

माधब नेपाल गुटका नेता भिम रावल रास्ट्रपति दवारा जारि गरिएको नागरिकता बिधेयकको बिरोध गरेका छन् । रावलले त्यो बिधेयकले भारतीयहरु बोर्डरमा लाइन लागेर नागरिकता लिन बसेको सामाजिक संजालमा लेखेका छन्। अहिले बनेको बृहत टिममा मधेशीको पक्षमा वकालत गरिरहेका उपेन्द्र यादव पनि छन् । यसले पछि के उपेन्द्र यादवले मधेशीको अधिकार दिलाउन सक्छन प्रश्न उब्जेको छ । नेपाली कांग्रेसको पहलमा बनेको बृहत लोकतान्त्रिक गठबन्धनमा देउवालाई प्रधानमन्त्री बनाउन उपेन्द्र पक्षका जनता समाजबादी पार्टीका नेताहरुले पनि हस्ताक्षर गरेका छन् । यदि सर्बोच्चले देउवाको पक्षमा फैसला गरेमा देउवा सरकारमा मन्त्रि लिएर यादव सहभागी हुनेछ । हेर्नुहोस अहिले निषेधाज्ञामा लेखेको रावलको पोस्ट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *