Loading...
उपेन्द्रले बैकल्पिक शक्तिको रूपमा निर्माण गरेको जसपामा १२ सांसद मध्ये ८ यादव

जनता समाजबादी पार्टी नेपालमा ३२ सांसद रहेको छ । कुल ३४ मध्ये एक थुनामा छन् भने अर्को निलम्बित रहेका छन् । ३२ मध्ये २० सांसद मधेश मुद्धा सम्बोधन हुने देखेपछि अध्यक्ष महन्थ ठाकुर संग लागेका छन् । एकपछि अर्को दमन बाटो समाते पछि अर्का अध्यक्ष उपेन्द्र यादवको साथ् छाडेको एक सांसदले बताएका छन् । उपेन्द्र यादवले समर्थन गरेको शेर बहादुर देउवा प्रधानमन्त्री बने उपेन्द्र पहिला आफ्नो सिट सुरक्षित गर्दै गृहमन्त्रि खाने निश्चित रहेको महन्थ निकटका नेता सुरेन्द्र झा बताउदै आउनु भएको छ । सर्बोच्च अदालतमा आफ्नो तर्फ बाट हस्ताक्षर बुझाएका यादवको खेमा मा ३२ सांसद मध्ये १२ मात्र बाकि रहेको छ । उपेन्द्रका १२ सांसद मध्ये ८ यादव थरका रहेको कुरा बाहिर आएपछि सामाजिक संजालहरुमा एक पल्ट फेरी यादबलाइ जातिवादीको संज्ञा मिलेको छ । यस अघि मधेशका ८ जिल्लाका अध्यक्ष समेत उपेन्द्रले यादव थरि नै राखेका थिए । यी हुन् उपेन्द्रका १२ सांसदका नाम लिस्ट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *