Loading...
यो समाचारपछि उपेन्द्रको ठार्हो आदेशमा रावलले डिलिट गरे आफ्नो ट्विट, किन दिए आदेश ?

बैशाख १६ गते पछि देश भर निषेधाज्ञा जारि रहेको छ । कोरोना महामारीमा जनता घर बाट बाहिर निस्किन समेत डराउछन । यसै बिचमा जनता समाजबादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको पहलमा राष्ट्रपति बिध्या देवी भण्डारीले नागरिकता सम्बन्धि अद्यादेश जारि गर्नुभयो। तर यस्तो बन्दाबन्दिमा उपेन्द्र यादवले बनाएको गठबन्धनका नेता भिम रावलले एक ट्विट पोस्ट गर्नुभयो जसमा लेखिएको छ – ” बिरगंजमा नागरिकता लिनेको भिड छ जसमा ठूलो संख्या भारत बाट आएको छ । “यो दिगभर्मित बनाउने पोस्टले सामाजिक संजालमा आगो लगायो भने खास गरेर मधेशी जनताले भीमलाई सोच उल्टो देखि खस्बादी नेताको आरोप लगाए । यति मात्र होइन स्वंग उपेन्द्र यादव देखि मुख्यमन्त्री सम्मले पढ्ने हाम्रो संघीय अनलाइन मै समाचार प्रकाशित भयो । स्रोत भन्छ उपेन्द्रको अनुरोध मै भिमले पोस्ट हटाएका हुन् । भिम रावलले आफ्नो ट्विट डिलिट गरेका छन् । त्यो पोस्ट र समाचारको लिंक तल छ । पढ्नुहोस l

उपेन्द्र मोर्चाका भिम रावल नागरिकता बिधेयकको बिरोधमा, उपेन्द्र मन्त्रि बन्न पछिपछि

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *