Loading...
निषेधाज्ञाको प्रभावकारिता नेपालीको आँट ! पहलो पटक संक्रमित भन्दा संक्रमण मुक्त बढि

पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर बाट १९ हजार ३० जनाको गर्दा ६६७७ जना र एन्टिजेन बाट ३२२ जनाको चेक गर्दा ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । भने थप ६७१६ जना निको भएका छन् जसमा थप १४५ जनाले ज्यान गुमाएका छन् ।
दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो अवसर हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *