Loading...
अधिकारको लागि आवाज उठाउनु अपराध हो भने म अपराध गर्न तैयार छु – महन्थ

प्राइम टाइम टेलिभिजनमा प्रसारित “जनता जान्न चाहन्छ” कार्यक्रमको प्रतोता रिषी धमलासॅगको कुराकानीमा जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले धमलाको प्रश्नको जवाफ दिदै भन्नु भयो –
१,आफ्नो अधिकारको लागि आवाज उठाउनु अपराधी हो भने म अपराध गर्न तैयार छु।
२, मेरो लागि त कांग्रेसमा सवै थोक थियो तर म किन आए मधेशमा ? म मधेशको लागि आएको छु, मधेश मधेशीलाई समानताको अधिकार दिलाउनको लागि आएको छु।
३,मेरो लागि पद र पैसा ठूलो कुरा नभई मधेशको मांग र मुद्दा ठूलो कुरा हो।
४,हाम्रो लागी ओली ,देउवा ,प्रचण्ड, माधव सवै एकै अनुहार हुन।
५,मधेशी,मुस्लिम,थारू,दलित, जनजाति लगायत सवै शोषित उत्पीडित वर्ग र समुदायको अधिकार सुनिश्चित गराउनु हाम्रो दायित्व र कर्तव्य हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *