Loading...
महन्थको आक्रोस : उपेन्द्रलाइ सोधे अन्तिम सफाइको २४ घन्टे स्पष्टिकरण नभए निष्काशन

जनता समाजबादी पार्टीकाका अध्यक्ष महन्थ ठाकुरले तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे अल्टिमेटमसहित पुनः स्पष्टीकरण पत्र पठाउँदै सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्काशन समेतको कारबाही हुन सक्ने चेतावनी दिएका छन् । जेठ ११ गते पार्टी हितविपरितको गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकोमा तोकिएको ३ दिनभित्र जवाफ प्राप्त नभएकाले २४ घण्टाको समय दिइएको स्पष्टीकरणपत्रमा उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *