Loading...
जसपा फुटेको उपेन्द्र-बाबुरामले गरे घोषणा, यादब समुहमा मधेशीको भोटले पहाडीको रजाइ

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीलाइ निष्कासन गर्दै पार्टी फुटेको घोषणा गरेका छन् ।

यादव पक्षीय कार्यकारिणी सदस्यहरुको आज बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरि फुटको घोषणा गरेको छ । पार्टी सदस्यबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा समेत दीएको छ । उपेन्द्र यादव त्यहि नेता हुन् जसले मधेशी नेता हरु संग मिल्न सकेन भने भोट माग्न जाने ठाउ मधेश नै हो। मधेश बाट आएको भोट ले राजेन्द्र श्रेष्ठ लगायत लिला सिटौला लगायत लाइ सांसद बनाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *