Loading...
ओली सरकारमा २ बर्ष बसेर २३ देश घुम्ने उपाध्यक्षले महन्थलाई कारवाही गर्न मिल्छ ? -डा. झा

जनता समाजबादी पार्टीका नेता डा. सुरेन्द्र झाले उपेन्द्र यादब पार्टीको दोस्रो अध्यक्ष अर्थात उपाध्यक्ष भएको बताउनु भएको छ । उहाले एक अन्तर्वार्तामा उपेन्द्र यादब उपाध्यक्ष भएर अध्यक्ष महन्थ ठाकुरलाइ कारवाही गर्नु गैर कानूनी काम भएको बताउनु भएको छ । पत्रकारले सोधेको एक प्रश्नको उत्तर दिदै नेता झाले भन्नुभयो – ” उपाध्यक्षले अध्यक्षलाइ कारवाही गरेको कतै सुन्नु भएको छ । सुन्नु होस् उहाको अन्तर्वार्ता

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *