Loading...
देउवा सरकारमा उपप्रधान तथा गृहमन्त्री पड्काउने लोभले उपेन्द्रले पार्टी फुटाए -प्रमोद (भिडियो)

जनता समाजबादी पार्टीका सांसद प्रमोद साहले उपेन्द्र यादबले पार्टी फ़ुटाएको आरोप लगाउनु भएको छ । प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिदै नेता साहले यस्तो कुरा बताउनु भएको हो । नेता साहले भन्नुभयो – ” बैशाख २७ गते हामि प्रतिनिधि सभामा तटस्थ बस्यौ तर उपेन्द्र जी प्रतिनिधि सभामा भोट हाल्नु भयो र त्यहि बाट पार्टी फुट्ने बाटोमा गयो । हेर्नुहोस उहाको अन्तर्वार्ता

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *