Loading...
हत्या लगतै ज्ञानेन्द्रलाइ हत्यारा भन्ने बाबुरामले जनतालाई यसरी भ्रमित गर्दैछ – लिंग्देल

२० जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् । भट्टराईले आज एक ट्वीट गर्दै राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु दुखद र लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय नरहेको बताएका छन् । उनले आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न आग्रह गरेका छन् ।  यसै बीच उनको प्रश्न को जवाफ राप्रपा नेपालका केन्द्रिय सदस्य तथा पुर्वान्चल संयोजक राजेन्द्र लिंग्देलले लेखेका छन् – बाबुराम भट्टराइ जनतालाई दीग भ्रमित गरिरहेका छन् । आफू प्रधानमन्त्री हुँदा केहि गर्न नसकेको भट्टराई ले जनतालाई दिग्भ्रमित गर्नु उचित होइन । हेर्नुहोस उहाको ट्विट

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *