Loading...
कुनै मन्त्रीले गर्न नसकेको काम अगरियाले गरि देखाए, जानकी मन्दिरकालागि समिति गठन

२२ जेठ, जनकपुरधाम । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनाएका छन् ।

मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिले अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ । अहिले सम्म जति मन्त्रि आएपनि जानकी मन्दिरका लागि केहि गरेको थिएन जुन मन्त्रि अगरियाले पद बहाली भएको पहिलो दिन मै गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *