Loading...
भोलि हुने जसपाको पदाधिकारी बैठक स्थगित ! यस कारण भयो स्थगित (बिज्ञप्ति सहित)

जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले भोलि अषाढ ३ गते बोलाएको पदाधिकारी बैठकलाइ पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुरले गुटको भेलाको संज्ञा दिनु भएको छ । साथै उहाँले जसपाले कुनै बैठक नराखेको र त्यस्ता खाले कुनै बैठकमा सहभागी नहुन पार्टीका सबै पदाधिकारीहरुलाई आग्रह गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *