Loading...
सर्बोच्चले लुम्बिनीका ४ सांसदको पक्षमा फैसला गरेपनि उपेन्द्र पक्षले स्पष्टीकरण सोध्ने
जनता समाजबादी पार्टी नेपाल उपेन्द्र यादब खेमाको आज बसेको पदाधिकारी बैठक ले ६ बुंदे विभिन्न निर्णयहरु गरेको छ । यस अघि लुम्बिनी प्रदेशका ४ सांसदलाइ कारवाही गर्दै पद खोसेको यादब खेमाको निर्णय सर्बोच्च अदालतले खारेज गर्दै पुनर्स्थापना गरेको थियो । तर आज बसेको बैठकले फेरी ति ४ सांसदसंग स्पस्टिकरण सोध्ने निर्णय गरेको छ। यसले सर्बोच्चको समेत अपहेलना भएको छ । आज बसेको पदाधिकारी बैठकले गरेको ६ बुंदे निर्णयको बुँदा न ३ मा लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *