Loading...
नेपाली राजनीतिमा नयाँ तरंग, यादबको अध्यक्षतामा राजपा नेपाल निर्वाचन आयोग मै दर्ता

आज नयाँ दल दर्ता भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल ) का नामले आज निर्वाचन आयोग दल दर्ता भएको छ। नयाँ पार्टी राजपा नेपालको अध्यक्षमा हरिनारायण यादव हुनुहुन्छ भने उहाँको संयोजकत्वमा २१ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरि निर्वाचन आयोगमा दर्ता भएको हो । आयोगले यादबलाई दर्ता न. १५४८ दिएको छ । २१ जना को को हुनुहुन्छ अहिले त्यो चाही खुल्न बाकि रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *