Loading...
भारतदवारा १५० आइसीयू बेड सहयोग, निरन्तर सहयोग गर्ने राजदूत क्वात्राको भनाइ

भारतले नेपाललाई अनुदानस्वरुप १ सय ५०  आइसीयू सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु हस्तान्तरण गरेका हुन् । आइसीयू हस्तान्तरण गर्दै भारतीय राजदूत क्वात्राले (कोभिड—१९) विरुद्ध लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।  आइसीयू हस्तान्तरण कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीसँग जुध्न भारत लगायत अन्य छिमेकी राष्ट्रलाई सहयोग गर्न आग्रह गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *