Loading...
भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई, भने -“हाम्रो बीचको सम्बन्ध अझै प्रगाढ होस्”

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् । देउवा अषाढ २९ मा प्रधानमन्त्री भएपनि मोदीले बधाई दिएको थिएन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *