Loading...
मुस्लिमहरूको महान चाड ईद उल अज़हां(बकर इद)को उपलक्ष्यमा पठानले दिए शुभकामना

मुस्लिम धर्मावलंबीहरूले मनाउने महत्वपूर्ण चाड ईद उल अज़हां(बकर इद)को उपलक्ष्यमा इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष समेत रहेका अकरम पठानले शुभकामना व्यक्त गर्नु भएको छ। मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण चाड ईद उल अज़हां (बकर इद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। उहांले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनीहरूमा महत्त्वपूर्ण चाड ईद उल अज़हां(बकर इद)को हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै अहिले फैलिएको COVID-19 चाडै संसार बाट लोप होओस भन्ने अल्लाह संग प्रथाना समेत गरेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *