
६ साउन, जनकपुरधाम । सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताएकी हुन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन् -” म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु । लहान नगरपालिकाका जनता मेयर मुनी साहको अधिनायकवादी चरित्रबाट पीडित रहेको भन्दै उनले अब ६ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्नेछु ।’
Facebook Comments