उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथको फोटो ट्विट गर्दै हिन्दु धर्मावलम्बी प्रति अपशब्द प्रहार गर्ने पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कडा शब्दमा निन्दा गर्नु भएको छ । उहाँले भट्टराईलाई बिगतमा मान्छे मारेर रगत खोलामा बगाएको भन्ने आरोप लगाउदै ट्विट गर्नु भएको छ । यस्तो छ उहाँको ट्विट
Loading...
Facebook Comments