Loading...
महन्थ संग बराबरको हैसियतमा बसेका महेन्द्र, मनिष सुमन भन्दा तल ! महेन्द्रको नेता सुमन

जनता समाजवादी पार्टी महन्थ पक्षबाट उपेन्द्र यादबको पक्षमा गएका महेन्द्रराय यादव उपेन्द्र पक्षको कार्यकारीणी समितिको तल्लो दर्जामा पुगेका छन । राजपा नेपाल हुँदा महन्थ ठाकुर जस्तै वरियता पाएका महेन्द्रराय यादव मन्त्रि बन्ने लोभमा उपेन्द्र यादवको पक्षमा पुगेपछि उनको स्थान उनि भन्दा धेरै कान्छो प्रदेशसभा सदस्य मनिष सुमन भन्दा पनि एक स्थान तल झार्दै १९ औ वरियतामा राखिएको छ । वरियता क्रम हेर्ने हो भने अब देखि महेन्द्र का नेता मनिष सुमन हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *