Loading...
उपेन्द्र यादवसँग मिलेर बस्न हामी मात्र होइन कोहि पनि सक्दैन, ढिलो चाँडो सबै निस्किन्छ – कर्ण

जनता समाजवादी पार्टी,नेपाल (जसपा)का महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश सकारात्मक रहेको बताएका छन् । एक कार्यक्रममा उनले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गर्ने बताए । उनले भने,‘संसद् नभएको बेलामा अध्यादेश ल्याउने यो संविधानसम्मत काम हो । संविधानले यो अधिकार दिएको छ । पछिल्लो पटक सट्टा लोभीहरु उपेन्द्रको पुच्छर बनेकाले ढिलो चाँडो सबै फर्किन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *